पोखराको चिप्लेढुङ्गास्थित ट्रेड महल हाउजिङ प्रालिमा लुटपाटमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्।शनिबार दिउँसो करिब साढे १२ बजे उनीहरुले त्यहाँ धारिलो हतियार देखाई लुटपाट लुटपाट गरेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ परेको हो। पक्राउ पर्नेमा पोखरा-१० बस्ने २८ वर्षीय विवेक गुरुङ, पोखरा-२९ बस्ने २७ वर्षीय बुद्ध गुरुङ, पोखरा-५ बस्ने ३७ वर्षीय मनिराज तामाङ र पोखरा-१७ बस्ने ४० वर्षीय दीपक ढकाल रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाम
Posted inSamachar
पोखराको ट्रेड महल हाउजिङमा लुटपाट गरेका ४ जना पक्राउ

