कोभिड संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ। पोखरामा रहेको चरक अस्पतालमा उपचारको क्रममा ७० वर्षीया महिलाको मृत्यु भएको हो। स्वासप्रश्वासमा समस्या देखिएपछि गएको असार २५ गते अस्पताल भर्ना भएकी उनको साउन ४ गते मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काका अनुसार ती महिलामा उच्च रक्तचाप र मधुमेयको समस्या थियो। अस्पताल भर्ना भएपछि जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पीसीआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। &n
Posted inSamachar
पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

