नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा शुक्रबार पोखरामा भएको ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ। पोखरा रंगशालाको फुटबल मैदानमा आयोजना गरिएको कन्सर्टमा १० हजारभन्दा बढी दर्शकको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।संगीत र खेलकुदबीचको सम्बन्ध सुदृढ गर्न उद्देश्यसहित आयोजना गरिएको यस कन्सर्टमा लोकप्रिय ब्यान्ड नेपथ्यले आफ्ना चर्चित तथा देशप्रेमका गीतहरू प्रस्तुत गरेको थियो। साँझ ६ बजे सुरु भएको कन्सर्ट करिब ढाई घण
Posted inSamachar
पोखरामा ‘क्रिकेटका लागि नेपथ्य’को भव्य कन्सर्ट

