पोखरा महानगरको वडा नम्बर २ मा रहेको बागलुङ बसपार्क क्षेत्र लागुऔषध तथा वेश्यावृत्तिका लागि चर्चित थियो।केही वर्षअघि प्रहरीले सो क्षेत्रमा हुने वेश्यावृत्ति अन्त्यको लागि अभियान नै चलायो। अघोषित ‘रेड लाइट एरिया’मा कास्की प्रहरीका तत्कालीन प्रमुख वसन्तकुमार लामा नेतृत्वमा चलाइएको अभियानमा कयौं रेष्टुराँ संचालकहरू पक्राउ परे।प्रहरीको कडाइपछि त्यहाँ हुने अवैध यौनजन्य धन्दा अन्त्य भयो। तर, पछिल्लो समय पुनः सो क्षेत्रमा यौनधन्दा फस्टाएको कास्की प्रहरीले पुष्टि गरेको छ।कास्की प्रहरीले सोही
Posted inSamachar
पोखरामा फस्टायो यौनधन्दा, १९ वटा खाजघर सञ्चालक पक्राउ

