सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका हायु परिवार कास्कीको पोखरा महानगरपालिकास्थित गगनगौँडामा फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगनगौँडामा २ वटा घरमा बसेको अवस्थामा फेला पारेको पुष्टि गरे। पोखरा महानगरपालिका ३० का चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा थिए। सोमबार दिउँसो साढे १ बजेतिर उनीहरु बास माग्न पुगेका थिए। उनीहरुले आफूहरु ज्यामी काम गर्ने मान्छे भएकाले कामको खोजिमा रहेको बताएर बास मागेका थिए। भण्डारीको घरमा ४ जना र पौडेलको घ
Posted inSamachar
पोखरामा भेटिएका हायु परिवारले भने- त्यो ठाउँमा सन्चो भएन अनि नयाँ ठाउँ खोज्न हिँडेका हौँ

