पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा-जामुने) खण्डमा १८ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। पश्चिम खण्ड ३८ किलोमिटर लामो छ। त्यसमध्ये ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको जनाइएको छ। इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ। त्यस्तै, २९.६१ किलोमिटरमा दुईतर्फी (चार लेन) र ७.७९ किलोमिटर सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको उनले बताइन्। चालु आर्थिक वर्षमा १४ किलोमिटर कालोपत्र कार्य भएको छ। सोही अवध
Posted inSamachar
पोखरा-मुग्लिन पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

