३ साउन, गण्डकी । पोखरा-मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा-जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला-१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल…
Posted inSamachar
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, २ वटा निर्माणाधीन
