पोखरा र विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर

पोखरा र विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर

सरकारले पोखरा र विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ।पोखरामा मुक्तिराम अर्याललाई पठाएको छ। उनी हाल लोक सेवा आयोगको जलेश्वर कार्यालयमा छन्। हाल पोखरामा प्रमुख प्रशासकीय पद खाली छ। उपसचिव हेमप्रसाद आचार्यले उक्त जिम्मेवारी सम्हालिरहेका थिए।विराटनगरमा भूमि व्यवस्थापन मन्त्रालयका योगेन्द्रप्रसाद दुलाललाई पठाएको छ।विराटनगरका रामचरित्र मेहतालाई सरकारले खेलकुद मन्त्रालयमा तानेको छ।

Read the news at:
पोखरा र विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
पोखरा र विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
पोखरा र विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
पोखरा र विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
पोखरा र विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *