पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक वडावासी युवाहरुको उद्धार गरेका छन्। वैदेशिक रोजगारीका लागि २ वर्षअघि दुबई पुगेका अमृत रानाभाट भिसाको म्याद थपिएपछि अलपत्र परेका थिए। भिसाको म्याद सकिएपछि उनी काम गर्ने कम्पनीले तलब नदिएर कामबाट निकालिदिएको थियो।आफ्नो वडाको युवा अलपत्र परेको र घर फर्कने पैसासमेत नभएको जानकारी पाएपछि त्यहाँ पुगेका अध्यक्ष थापाले रानाभाटको खोजी थालेका थिए। रानाभाटलाई भेटेपछि अध्यक्ष थापाले नेपाल फर्काउन का
Posted inSamachar
पोखरा २६ का वडाध्यक्षले गरे दुबईमा अलपत्र परेका वडावासीको उद्धार

