३१ असार, काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले मंगलबार सपथ लिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो। नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका…
ALSO READ एमालेले कात्तिक २५ गते पालिका स्तरमा जनप्रदर्शन गर्ने, महासचिव पोखरेलले दिए यस्तो निर्देशन
