पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट जोगिन आग्रह गरेको छ।दूतावासले विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको जनाएको छ। त्यसैले कामदार भिसाका विषयमा सावधानी अपनाउन आग्रह गरेको हो।नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने वहानामा ठगीधन्धा भइरहेको जानकारी प्राप्त भएको दूतावा
Posted inSamachar
पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट जोगिन दूतावासको आग्रह

