२७ कात्तिक, काठमाडौं । पोर्चुगलले उच्च दक्ष बाहेक अन्य कामदार भिसा बन्द गरेको छ । कात्तिक ६ गतेदेखि लागू हुनेगरी पोर्चुगल सरकारले उच्च दक्ष बाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको हो । कामदार भिसा बन्द गरे पनि नेपालबाट पोर्चुगल पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको देखिएको छ । ठगीका घटना बढ्न…
Posted inSamachar
पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट बच्न दूतावासको अनुरोध
