ब्रुनो फर्नान्डेज र जोआओ नेभेस दुबैले ह्याट्रिक गरेपछि पोर्चुगलले आर्मेनियालाई पराजित गर्दै फिफा विश्वकप-२०२६ मा स्थान पक्का गरेको छ। गएराति भएको खेलमा पोर्चुगलले आर्मेनियालाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो। पोर्चुगलले विश्वकपका स्थान पक्का गरेसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक विश्वकप खेल्ने भएका छन्। पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेज र जोआओ नेभेसले ह्याट्रिक पूरा गरे। रेनाटो भेइजा, गोन्कालो रामोस, फ्रान्सिस्कोले
Posted inSamachar
पोर्चुगल र नर्वे विश्वकपमा छनोट, इटालीले प्लेअफ खेल्नुपर्ने

