युरोपेली मुलुक पोल्यान्डको सबैभन्दा ठूलो चिकित्सा क्षेत्रको हिप्पोक्रेट्स २०२५ को प्रान्तीय ‘सर्जन अफ दि इयर’ मा डा बोधराज सुवेदी विजयी बनेका छन्।सुवेदीले पोल्यान्डको राजधानी वारसा क्षेत्रसमेत पर्ने माजोभीयच्की प्रान्तबाट सयभन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरेका हुन्।पोल्यान्डको प्रसिद्ध समाचार संस्था पोलस्का न्युजले स्वास्थ्य क्षेत्रका विभिन्न विधालाई एसएमएस भोटिङमार्फत वर्षका उत्कृष्ट छनोट गर्दछ। आयोजक संस्थाले प्रान्तीयस्तरको छनोट गर्न भोटिङका लागि (हिजो) नोभेम्
Posted inSamachar
पोल्यान्डको प्रान्तीय उत्कृष्ट सर्जनमा नेपाली विजयी, बोधराज सुवेदी बने ‘सर्जन अफ दि इयर’

