युरोपेली मुलुक पोल्यान्डमा एक नेपालीको मृत्यु भएको छ।नेपालमा काभ्रे बनेपा घर भएका ३३ वर्षीय कृष्ण बजगाईंको उपचारको क्रममा रिजनल अस्पताल कोअब्जेगमा मृत्यु भएको हो।एक्कासी पेट दुखेर कृष्णलाई गत जुन २७ मा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। लगभग डेढ महिनाको उपचार पछि ७ तारिख (हिजो) उनको अस्पतालमा मृत्यु भएको कृष्णसँगै काम गर्ने चितवनका अशोक भुसालले बताए।‘कृष्णजी र म होटल स्कलमा एउटै काउन्टरमा बारमेनको काम गर्थ्यौँ। उहाँलाई कुनै रोग थिएन,’ भुसालले नेपालखबरसँग भने, ‘अत्यन्त बलिय
Posted inSamachar
पोल्यान्डमा एक नेपालीको मृत्यु

