बर्लिनस्थित नेपाली दूतावास जर्मनीले पोल्यान्डमा विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण गरेको छ।बर्लिनस्थित नेपाली दूतावासले वारसास्थित अवैतनिक वाणिज्यदूतको कार्यालयमार्फत राहदानी वितरण गरेको हो।अवैतनिक वाणिज्यदूतको कार्यालयले जुलाई २० मा २४८ जना, अगस्ट ३ मा १८० जना र आज अगस्ट १७ मा ३३२ जनाको राहदानी वितरण गरेको जनाएको छ।‘बर्लिनस्थित दूतावासबाट तयार भएर प्राप्त भएका राहदानीहरू सेवाग्राहीलाई वितरण गरिएको हो’, वारसा क्षेत्रका लागि नेपाली वाणिज्यदूत बोधराज सुवेदीले नेपालखबरसँग भने, &
Posted inSamachar
पोल्यान्डमा राहदानी वितरण : अतिरिक्त शुल्क नलाग्दा सेवाग्राही खुसी

