१७ भदौ, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार सुकेको प्याजको भाउ घटेको देखाएको हो । समितिको तथ्यांक अनुसार मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि ४० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि…
Posted inSamachar
प्याजको भाउ घट्यो, किलोको कति ?
