२४ कात्तिक, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार सुकेको प्याजको भाउ घटेको देखाएको हो । समितिको तथ्यांक अनुसार आज सोमबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३६ रुपैयाँ कायम…
Posted inSamachar
प्याजको भाउ घट्यो
