३१ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सरकारले एक वर्षे कार्यकालमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नाङ्गो नमुना प्रदर्शन गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको एक वर्षे उपलब्धि भन्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारमाथिको आरोपलाई उनले बुँदागत रूपमै प्रस्तुत गरेका थिए । १· प्रधानमन्त्री, मन्त्रीहरूको सम्पत्ति विवरण…
Posted inSamachar
प्रकाश ज्वालाले सरकारमाथि लगाए १५ आरोप
