नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ।नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका ९ हजार ४६ जना जनशक्ति खटिदैआएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए।नेपाली सेनाका ८ वटा गण, २ वटा वन तथा पर्यावरण सुरक्षा गण र ७ वटा अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ। चालु आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल विभिन्न हतियार, १ हजार
Posted inSamachar
प्रकृति संरक्षणमा ९ हजार सेना

