अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्न समझदारी बने पनि प्रक्रियाको विषयलाई लिएर शीतलनिवास अलमलमा परेको छ।संसदको हैसियत के हुने भन्ने विषयमा गएर नियुक्ति प्रक्रिया पनि अड्किएको शीतलनिवास स्रोतले जनाएको छ।जेनजीका तर्फबाट संसद विघटन गर्नुपर्ने दबाब छ। संसद विघटन नगरे अन्तरिम सरकार गठनको बाटो नखुल्ने यस पक्षको तर्क छ।बिहीबार राष्ट्रपतिले संविधानविद्, प्रमुख दलका नेता तथा सभामुखसँग परामर्शन गरेका थिए। संविधानविदहरूले ‘संविधानमा कमभन्दा कम क्षति हुने गरी
Posted inSamachar
प्रक्रियामा अड्कियो कार्कीको नियुक्ति

