प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई सुशासनप्रति डरयुक्त सरकारको संज्ञा दिएका छन्। सोमबारको संसद् बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणमा सरकार उदासीन रहेको आरोप लगाएका हुन्। 'मैले त्यतिबेलै भनेको थिएँ, यो सरकार सुशासनको डरले बनेको हो भनेर। सुशासनसँगको त्यो डर आज पर्यन्त कायमै छ,' उनले भने, 'त्यही डरले दुइ ठूला दल मिलायो, अनि अहिले त्यही डरले सरकारले हाकाहाकी भ्रष्
Posted inSamachar
प्रचण्डको आरोप: भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो

