नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलहरूसँगको एकताको छलफल सकारात्मक रहेको बताएका छन्। जारी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यसबारे जानकारी गराएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। 'समाजवादी मोर्चालाई केन्द्रमात्रै होइन प्रदेश प्रदेशमा कुरा लैजानुपर्छ मोर्चालाई पार्टी एकतामा लैजानुपर्छ सकारात्मक भइरहेको छ' प्रचण्डलाई उदृत गर्दै सापकोटाले भने।
Posted inSamachar
प्रचण्डको ब्रिफिङ- समाजमादी मोर्चालाई नै पार्टी एकतामा लैजानुपर्छ, सकारात्मक भइरहेको छ

