नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'की सचिवालय सदस्य गंगा दाहालले पदबाट राजीनामा दिएकी छन्। उनले आफूमाथि विभिन्न भ्रामक सूचना सम्प्रेषित भइरहेको भन्दै राजीनामा दिएको घोषणा गरेकी हुन्। 'निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,' सामाजिक सञ्जाल फेसबुकमा उनले भनेकी छन्, 'पार्टीको जिम्मेवार कार्यकर्ता
Posted inSamachar
प्रचण्डको सचिवालयबाट राजीनामा दिएको गंगा दाहालको घोषणा

