नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा अझै नहटेको टिप्पणी गरेका छन्।सोमबार संसद् भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद्को रोष्ट्रमबाट पीडावोध गरेर गएको टिप्पणी गरेको उल्लेख गरे। प्रचण्डको सम्बोधन पूर्वाग्रह र आक्रोशबाट प्रेरित भएको समेत बर्तौलाको आरोप छ।‘विपक्षी दलको नेता एवं पूर्वप्रधानमन्त्रीले जसरी आज संसद्मा प्रस्तुती राख्नुभयो, त्यो असाध्यै चरम कुण्ठा र आक्रोशबा
Posted inSamachar
प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छ : बर्तौला

