नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेस गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। बैठकमा अध्यक्षको प्रतिवेदनमाथिभन्दा धेरै उपमहासचिव जनार्दन शर्माको टिप्पणीमा अधिकांश नेताहरूले आलोचना गरिरहेका छन्। आजको बैठकमा शर्माले आफूलाई जोडेर अनावश्यक प्रचार गरिएको भन्दै अध्यक्ष प्रचण्डसहितका नेताहरू प्रति कटाक्ष गरे। 'मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ, अरुले भित्र-भित्रै यो पार्टी बन्दै
Posted inSamachar
प्रचण्डलक्षित जनार्दनको कटाक्ष: ३१ लाख मत ११ लाखमा झर्नुको कारण मै हो भने आत्मालोचना गर्छु

