नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै आफूले राजनीति छोड्दा गल्र्यामगुर्लम्म हुने के छ भन्दै प्रश्न गरे।शनिबार काठमाडौँमा आयोजित प्रकाश विकल्पको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सारा पृथ्वी आफैले बोकिरहेको जस्तो गोलमाल हुने अवस्थामा नेताहरू रहेको टिप्पणी गरे।‘नाम लिन जरुरी रहेन, तर नेपालमा कुनै राजनीतिक दलका नेता भन्नहुन्छ मैले छोडिदिएँ भने सबै गल्र्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्नुहुन्छ,
Posted inSamachar
प्रचण्डलाई मिनेन्द्रको प्रश्न- तपाईंले छोड्दैमा गर्ल्यामगुर्लुम्म जाने के हो?

