मुलुकमा विकसित पछिल्लो परिस्थितिका सम्बन्धमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। मंगलबार बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेगरि प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक बोलाएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। ‘प्रचण्डजीले प्रतिपक्षी दलको बैठकको लागि भन्दै हामीलाई खबर गर्नु भएको थियो,’ झाले नेपालखबरसँग भने, ‘तर हाम्रो सचिवालयले उक्त बैठकमा सहभागी
Posted inSamachar
प्रचण्डले बोलाए प्रतिपक्षी दलको बैठक, रास्वपा सहभागी नहुने

