नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगीको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न साँझ ६ बजे ललितपुरको नक्खु कारागार पुगे। प्रचण्डका अनुसार दुई नेताको भेटमा रविले ३ वटा गुनासो गरे। पहिलो गुनासो- यस्तै केसमा अरुलाई उन्मुक्ति रविले आफ्नो जस्तै मुद्दाका अन्य व्यक्ति जेलबाहिरबाटै मुद्दा लडिरहेको प्रसंग झिकेका थिए। रविलाई उदृत गर्दै प्रचण्डले भने, 'मेरै जस्तो केसमा अरुले उन्मुक्ति पाउने। बाहिरबाटै मुद्दा लड्न पाउने।
Posted inSamachar
प्रचण्डसँग रविका तीन गुनासो

