पूर्वमाओवादी नेतासमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले नेपाली कम्युनिस्ट आन्दोलन पनि बिलाएर गएको रुसको कम्युनिस्ट पार्टी र आन्दोलनकै दिशामा अग्रसर भइरहेको टिप्पणी गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली कुरा गर्दै गरेको पुरानो तस्बिर राख्दै उनले आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनी
Posted inSamachar
प्रचण्ड-ओलीको तस्बिर राख्दै बाबुरामको आरोप: नेपालका कम्युनिस्ट ‘मठाधीशहरू’ पनि स्टालिनको बाटोमा

