नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गुट केन्द्रित भएको र सोहीअनुसार कार्यविभाजन गर्न थालेको आरोप लगाएका छन्। पार्टीको जारी स्थायी समिति बैठकमा बोल्नेक्रममा उनले अध्यक्षले गुटका दृष्टिकोणले कार्यविभाजन गरेको आरोप लगाएका हुन्। 'समस्याको प्रारम्भ कहाँबाट र कोबाट भयो? कार्यविभाजनमा नै समस्या भयो अध्यक्षले गुटका दृष्टिकोणले कार्यविभाजन गर्नुभयो,'शर्माले भने, 'एकताबाट आएका र अन्य सिनियरहरूलाई ह्युमिलियट गरियो। विभेदकारी र पूर्वाग्रह
Posted inSamachar
प्रचण्ड गुट केन्द्रित भएको जनार्दनको आरोप

