नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन्। दुई नेताहरूबीच अहिले माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा छलफल भइरहेको छ।दुई नेताबीच पार्टी एकताको विषयमा छलफद्य भइरहेको नेताहरूले बताएका छन्। अहिले पेरिसडाँडामा एकता कार्यदलको बैठक पनि जारी छ। यी दुईसहितका केही कम्युनिस्ट पार्टीबीच एकताकको टुंगो लागिसकेको छ। माओवादी, एकीकृत समाजवादीसहितको पार्टी मिलेपछि के नाम राख्ने, चुनाव चिह्न के हुने र नेताहरूको जिम्मे
Posted inSamachar
प्रचण्ड-नेपालबीच पेरिडाँडामा छलफल जारी

