नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ अन्तर्गत ‘मिसन ०८४: दोब्बर लगानी, दोब्बर रोजगारी’ सेसनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. मीनेन्द्र रिजाल विमर्शमा सहभागी भएका छन्। डा. रिजालले अध्यक्ष दाहालसँग संवादलाई अगाडि बढाएका थिए। रिजालले नेपालको आर्थिक क्षेत्रको विकासका लागि कसरी काम गर्न सकिन्छ भन्ने विषय उठान गरे। त्यसपछि प्रचण्डले रुपान्तरणबारे हाम्रो सोच स्पष्ट भइनसकेको सुनाए। 'सबैभन्दा पहिला त अझै पनि नेपालको समग्र आर्थिक विकास र रुपान्तरणब
Posted inSamachar
प्रचण्ड-मिनेन्द्र संवाद : आर्थिक विकास र रुपान्तरणबारे हाम्रो सोच स्पष्ट हुन जरुरी छ

