नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति गठबन्धन फेरेकोमा कटाक्ष गरेका छन्। बिहीबार बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक संकट र निकास विषय’को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चुनाव लगत्तै सरकारको नेतृत्व गर्ने अवसर आए पनि गठबन्धन फेर्ने अभियानमा लागेका कारणले त्यो गुमेको बताए।‘चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो, केही कामको थालनी पनि भएको थियो,’ प्रचण्डतिर लक्षित गर्दै शर्माले भने, &lsqu
Posted inSamachar
प्रचण्ड लक्षित जनार्दनको कटाक्ष- के गर्छस् मंगले, आफ्नै ढंगले

