जेनजी आन्दोलन पछि केही दिन सैनिक ब्यारेकमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ पहिलो पटक सर्वाजनिक कार्यक्रममा सहभागी भएका छन्। मंगलबार उनले आगजी भएको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।
Posted inSamachar
प्रचण्ड सार्वजनिक कार्यक्रममा, जलेको कार्यालय हेर्न पेरिसडाँडा पुगे

