आगामी भदौ २० गतेबाट प्रदर्शन हुने फिल्म ‘रिमै’को प्रचारप्रचार सुरू भएको छ। गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्यालीमा सिनेमाको टिमको सक्रिय सहभागिता थियो।आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न संघ-संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको ठूलो सहभागिता देखिएको थियो। रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्यालीमा सिनेमा ‘रिम
Posted inSamachar
प्रचारप्रसारमा जुट्यो फिल्म ‘रिमै’को टिम

