एकता पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘हर्ष’ को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ। निर्माण टिमले शुक्रबार पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार गरेको छ।झापाको बिर्तामोडस्थित सिनेमाकी निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले लिंकन कलेज, निधि स्कुल, बाल्मीकी स्कुल, चिल्ड्रेन स्कूलमा पुगेर ‘हर्ष’को कथावस्तु बारेमा जानकारी दिँदै सिनेमा हेर्न आग्रह गरेका थिए।लामो समयपछि नेपाली
Posted inSamachar
प्रचारप्रसारमा व्यस्त ‘हर्ष’ टिम

