१ मंसिर, काठमाडौं । चुनावी प्रचारमा चुनाव चिह्न अंकित टोपी, टिसर्ट, ज्याकेट, गम्छा, मास्क वा झोला बोक्न नपाइने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदैछ । उक्त चुनावको लागि निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आचारसंहिताको बुँदा नम्बर १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने…
Posted inSamachar
प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
