३२ असार, महोत्तरी । मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा मङ्गलबार वीर अस्पतालमा निधन भएको हो । उनका पत्नी, दुई छोरा र दुई छोरी छन् । उनको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ । आजै उनको अन्तिम संस्कार गरिने जनाइएको छ । कुशवाहाको निधनमा नेपाली…
Posted inSamachar
प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन
