एक सातासम्म स्थगित भएकाे संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। साेमबार अपराह्न १ बजेका लागि बैठक तय भउकाे संघीय संसद् सचिवालयले जनाएकाे छ।सभामुख देवराज घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा जेनेभामा आयोजित सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि आज संसद् बैठक बस्न लागेको हो। तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गरेका थिए। उनी आइतबार स्वदेश फर्किएका हुन्।आजकाे बैठकमा संघिय संसद्क
Posted inSamachar
प्रतिनिधिसभाको बैठक आज बस्ने

