बुधबार सर्वोच्च अदालतको संवेधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस गर्दै उनले संविधानमा थप क्षति हुन नदिनका लागि दुईवटा विषयमा ‘स्पेसिफिक’ अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका हुन् ।
Posted inSamachar
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा टिकाराम भट्टराईले मागे दुई विषयमा अन्तरिम आदेश
