नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा विघटन पूर्णरुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएका छन्। आइतबार ६ बुँदे प्रेस वक्तव्य जारी गर्दै खड्काले संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमुलक संस्था विघटन हुनु अलोकतान्त्रिक र असंवैधानिक भनेका हुन्। ‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ,'
Posted inSamachar
प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक: पूर्णबहादुर खड्का

