राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकेका छन्।प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले हालको प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव फागुन २१ गते तोकेका हुन्।पूर्वप्रधानन्यायाधीश कार्की जेनजी आन्दोलनको बलमा आजै प्रधानमन्त्री नियुक्त भएकी हुन्।उनलाई ६ महिनाभित्र चुनाव गराउने कार्यभारसहित प्रधानमन्त्री नियुक्त गरिएको छ।
Posted inSamachar
प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकियो

