निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको टुंगो लगाएको छ। आयोगले आज कार्तालिकाबारे टुंगो लगाउँदै माघ ६ गते प्रत्यक्षतर्फका उम्मेदवारी मनोनयनको मिति तोकेको हो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। यो सरकारले फागुनमा चुनाव गर्ने म्यान्डेट पाएको छ।
Posted inSamachar
प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता माघ ६ गते

