प्रतिनिधि सभा निर्वाचन : मतदाता सूचीमा नाम लेखाउने आज अन्तिम दिन

प्रतिनिधि सभा निर्वाचन : मतदाता सूचीमा नाम लेखाउने आज अन्तिम दिन

आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समय आज (मंसिर ५ गते) अन्तिम दिन हो। निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा आज कार्यालय समयसम्म मात्र नाम दर्ता गर्न सकिनेछ।आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि चुनाव हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले मतदाता सूचीमा नाम लेखाउने समय थपेर मंसिर ५ पुर्‍याएको थियो।तर थपिएको समय आज एक दिन मात्र बाँकी छ।  

Read the news at:
प्रतिनिधि सभा निर्वाचन : मतदाता सूचीमा नाम लेखाउने आज अन्तिम दिन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रतिनिधि सभा निर्वाचन : मतदाता सूचीमा नाम लेखाउने आज अन्तिम दिन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रतिनिधि सभा निर्वाचन : मतदाता सूचीमा नाम लेखाउने आज अन्तिम दिन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रतिनिधि सभा निर्वाचन : मतदाता सूचीमा नाम लेखाउने आज अन्तिम दिन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रतिनिधि सभा निर्वाचन : मतदाता सूचीमा नाम लेखाउने आज अन्तिम दिन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  उपाधिको लक्ष्यका साथ विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *