नेकपा (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ। विघटित प्रतिनिधिसभा पुनःस्थापना र जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै एमालेले देशभर आज प्रदर्शन गरेको हो।एमालेले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी, लमजुङ लगायतका जिल्लामा गरेको सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन्।बुटवलमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले तत्काल कारब
Posted inSamachar
प्रतिनिधि सभा विघटनविरुद्ध जिल्ला-जिल्लामा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू)

