राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयमित हुन प्रदर्शनकारीहरूलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले मुलुकको नेतृत्व जेन जीकै मागअनुसार जेन जीकै परिकल्पनाअनुरुप अघि बढ्ने बताएका हुन्।'राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायालय लगायतका दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्तावेजहरू नास हुन सक्छन्,' उनले भने, 'जुन तपाईँ हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षति
Posted inSamachar
प्रदर्शनकारीलाई संयमित हुन रवि लामिछानेको अपिल

