नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेनजीको प्रदर्शनको क्रममा चोरिएका सामान नकिन्न अनुरोध गरेको छ। सीआईबीले सार्वजनिक सूचना जारी गर्दै चोरी तथा लुटपाट भएका सामानहरूको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानुनअनुसार अनुसन्धान गरी कारबाही हुने चेतावनी दिएको हो। 'यहि मिति २०८२।०५।२३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, बैक बित्तीय संस्था लगायतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नु पुर्व त्यस्ता भवनहरुमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमुल्य ब
Posted inSamachar
प्रदर्शनकारीले चोरेका सामान नकिन्न सीआईबीको अनुरोध

