प्रदर्शनकारीले रोकेपछि फर्कियो सेना, सशस्त्र र प्रहरीको गाडी

प्रदर्शनकारीले रोकेपछि फर्कियो सेना, सशस्त्र र प्रहरीको गाडी

काठमाडौँमा जारी प्रदर्शनकारी जेनजी संसद् घेराउ गर्न पुगेपछि थप सुरक्षा दिन जाँदै गरेको सशस्त्र प्रहरीको गाडी फर्काइएको छ।  सडक नै कब्जा गर्दै प्रदर्शनकारीले बाटो छेकेपछि सशस्त्रको गाडी रोकिएको थियो।  उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिन सेनाको एक गाडी र प्रहरीको गाडी पुगेको थियो। तर ती सबै गाडी त्यहीँबाट फर्किएका छन्। प्रहरी र सेना अहिले हिँडेरै संसद् भवनतर्फ जाने तयारी गरेका छन्। बानेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ। 

Read the news at:
प्रदर्शनकारीले रोकेपछि फर्कियो सेना, सशस्त्र र प्रहरीको गाडी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रदर्शनकारीले रोकेपछि फर्कियो सेना, सशस्त्र र प्रहरीको गाडी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रदर्शनकारीले रोकेपछि फर्कियो सेना, सशस्त्र र प्रहरीको गाडी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रदर्शनकारीले रोकेपछि फर्कियो सेना, सशस्त्र र प्रहरीको गाडी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रदर्शनकारीले रोकेपछि फर्कियो सेना, सशस्त्र र प्रहरीको गाडी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  अस्ट्रेलियाका पूर्व कप्तान क्लार्कको छालाको क्यान्सरको छैटौँ शल्यक्रिया

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *