जेनजीको प्रदर्शनपछि भदौ २३ र २४ गते मृत्यु भएका १८ जनाको शव पोस्ट मार्टम भएको छ।महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा १८ जनाको शव पोस्ट मार्टम भएको हो। अस्पतालका फरेसिन्क विभाग प्रमुख डा गोपाल चौधरीले ४० वटा शव संकलन भएका मध्ये १८ जनाको पोस्ट मार्टम भएको बताए। पोस्ट मार्टम भएका १४ वटा शव परिवारको जिम्मा लगाइएको उनले जनाए। २२ वटा शवको प्रहरीबाट पोस्ट मार्टम गर्नु भनि सिफारिस पत्र नआएका कारण प्रक्रिया रोकिएको फरेसिन्क विभाग प्रमुख डा चौधरीले बताए। ‘प्रहरीको पत्र नआएका
Posted inSamachar
प्रदर्शनमा मृत्यु भएका १८ जनाको शव पोस्ट मार्टम

